सोमबार, ४ कार्तिक, २०८२

जनकपुरधामको ऐतिहासिक गंगा सागर सरोवरमा चैती छठको रौनक (तस्बिरहरु)

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २१ चैत्र, २०८१

जनकपुरधामको ऐतिहासिक गंगा सागर सरोवरमा चैती छठको रौनक (तस्बिरहरु)

२२ चैत्र २०८१, जनकपुरधाम ।आज चैती छठको मुख्य दिन । भक्तजनहरुले दिनभरि व्रत बसेर घाटमा गइ अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् ।

चैत्र शुल्कपक्ष चतुर्थी तिथि मङ्गलवारदेखि सुरु भएको छठ पर्व शुक्रबार सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ दिइ विधिवतरुपमा समापन गरिन्छ ।

मिथिलावासीको साँझा पर्वको रुपमा स्थापित भएको यो पर्व उदाउँदो सूर्यलाई अर्घ दिँदै हिन्दु परम्पराअनुसार हर्षोल्लासकासाथ विधिवतरुपमा समापन हुने छ ।

advertisement_1744958411.jpg