मंगलवार, ५ कार्तिक, २०८२

महाशिवरात्री पर्व को लागि झलमल्ल पशुपति मन्दिर।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ५ फाल्गुन, २०७९

महाशिवरात्री पर्व को लागि झलमल्ल पशुपति  मन्दिर।

काठमाडौँ। महाशिवरात्री पर्व  को लागि पशुपति मन्दिर परिसर झलमल्ल पारिएको छ।  जताततै फुल मालाहरु र बत्ति जडान गरेर  सजावट गरिएको छ। भोलि को महा शिवरात्री को अवसरमा देश तथा विदेश बाट समेत गरि लाखौ को संख्यामा भक्तजनहरु आराध्यदेव पशुपतिनाथ को दर्शन को लागि आउने छन्। तेस्लाई ध्यानमा राखी लाइन बस्ने व्यवस्था तथा चारै तर्फ बाट मिलाइएको छ। लाइन बाट दर्शन गर्दा पनि छिट्टै दर्शन गरेर फर्किन सक्ने  व्यवस्थापन गरिएको व्यवस्थापन पक्षले बताएको छ। शिवरात्री पर्व को लागि सन्त महात्माहरु तथा थुप्रै भक्तजनहरुको काठमाडौँ मा आगमन भैसकेको छ। 

महाशिवरात्री पर्व को लागि झलमल्ल पशुपति  मन्दिर।

advertisement_1676553908.gif