मंगलवार, १७ असार, २०८२

नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो (तस्बिरहरू)

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १ बैशाख, २०८२

नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो (तस्बिरहरू)

१ बैशाख २०८२, काठमाडौं । नयाँ वर्ष २०८२ सालको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो लागेको छ । पशुपतिनाथमा सोमबार बिहानदेखि नै दर्शन गर्नेहरूको भीड लागेको हो । 

पशुपतिनाथ मन्दिरजस्तै धार्मिक लगायतका पर्यटकीय स्थलहरूमा नयाँ वर्षमा सर्वसाधारणहरूको घुइँचो लाग्ने गरेको छ ।

दर्शनार्थी आउने क्रम जारी रहेकाले लाइनमा बसेर पुजा गर्ने व्यवस्था मिलाइएको छ । 

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif