आईतवार, ६ बैशाख, २०८३

एमालेले काठमाडौंमा गर्यो बागमती प्रदेशस्तरीय प्रदर्शन

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ७ मंसिर, २०८२

एमालेले काठमाडौंमा गर्यो  बागमती प्रदेशस्तरीय प्रदर्शन

२०८२ मंसिर ६, काठमाडौँ । नेकपा एमालेले शनिवार काठमाडौंको भृकुटीमण्डपमा बागमती प्रदेशस्तरीय विरोध सभा आयोजना गरेको छ ।

त्यसअघि एमालेले रत्नपार्कलगायतका ठाउँका दशौं हजारको जुलुस निकालेका थियो । बागमती प्रदेशका उपत्यका वरिपरिका जिल्लाबाट समेत एमालेका कार्यकर्ता सहभागी प्रदर्शन व्यवस्थित र भव्य थियो ।

विरोध प्रदर्शनपछि भृकुटीमण्डपमा आयोजित सभालाई अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले गरेका छन् । सभाको सञ्चालन एमालेका बागमती प्रदेश कमिटी सचिव नवराज सिलवालले गरेका थिए ।

advertisement_1676553908.gif