आईतवार, ६ बैशाख, २०८३

एमालेको मतगणना जारी : ओली दोब्बर मतले अघि, पदाधिकारीमा कसले कति पाए मत ?

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ३ पुष, २०८२

एमालेको मतगणना जारी : ओली दोब्बर मतले अघि, पदाधिकारीमा कसले कति पाए मत ?

२०८२ पुष ०३, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले शुरूआती अग्रता लिएका छन् । मतगणनाको पछिल्लो अपडेट अनुसार ओलीले १५७ मतका साथ अग्रता लिइरहँदा ईश्वर पोखरेलको ६७ मत छ ।

यसैगरी महासचिवका उम्मेदवार शंकर पोखरेलले ११५ मत पाउँदा सुरेन्द्र पाण्डेले १०८ मत पाएका छ्न । अध्यक्षमा भने केपी शर्मा ओलीको फराकिलो अग्रता छ । उपाध्यक्षतर्फ प्रारम्भिक मतगणनामा विष्णु पौडेलले सर्वाधिक मत पाएका छन् ।
उनले १७३ मत पाउँदा पृथ्वीसुब्बा गुरुङले १७१, रामबहादुर थापाले १५३, गोकर्ण विष्टले १३२ र रघुजी पन्तले १२३ मत पाएका छन् । यस्तै बिन्दा पाण्डेले ९८, टंक कार्कीले ४३, गुरु बरालले १०९, अरुण नेपालले ३८, भीम आचार्यले २७, पशुराम मेघी गुरुङले ४७ मत पाएका छन् ।

जारी मतगणनामा कसले कति ल्याए ?

अध्यक्ष
केपी शर्मा ओली : १५६
ईश्वर पोखरेल : ६७

उपाध्यक्ष
अरुण नेपाल : ३८
गुरु प्रसाद बराल : १०९
गोकर्ण राज विष्ट : १३३
टकं प्रसाद कार्की : ४३
पर्शुराम मेघि गुरुङ्ग : ४७
प्रथवि सुव्वा गुरुङ : १७१
भिम प्रसाद आचार्य : २७
रघु जी पन्त : १२३
रामबहादुर थापा बादल : १५३
विन्दा पाण्डे : ९८
विष्णु प्रसाद पौडेल : १७३

महासचिव
शंकर पोख्रेल : ११५
सुरेन्द्र प्रसाद पाण्डे :१०८

उपमहासचिव
आनन्द प्रसाद पोख्रेल : ७१
योगेस भट्टराइ : १४०
रघुविर महासेठ : १२६
राजेन्द्र प्रसाद गौतम : २६
लेखराज भट्ट : १४७
विष्णु प्रसाद रिमाल : १०५
वैजनाथ चौधरी : ५४

सचिव
अग्नि प्रसाद खरेल : ७७
इन्द्रलाल साप्कोटा : ४१
कर्णबहादुर थापा : ९३
कृष्ण गोपाल श्रेष्ठ : ५९
खगराज अधिकारी : १३२
गोकुल प्रसाद बास्कोटा : १०४
छविलाल विश्वकर्मा : १४५
ठाकुर प्रसाद गैरे : ९३
पद्मा कुमारी अर्याल : १५२
पुर्सोतम पौडेल : ५९
पेम्वा लामा : ५०
भानुभक्त ढकाल : १०७
महेश बस्नेत : १५०
यमलाल कडेल : १२७
रचना खड्का : ८३
राजन भट्टराइ : ११३
लाल बाबु पण्डित : ७३
विनोद प्रसाद ढकाल : ८२
शेरधन राई : १४१
हिक्मत कुमार कार्की : १३८

advertisement_1676551646.gif