आईतवार, ६ बैशाख, २०८३

एमाले केन्द्रीय कमिटी बैठक सुरु

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २९ मंसिर, २०८२

एमाले केन्द्रीय कमिटी बैठक सुरु

२०८२ मंसिर २८, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक भृकुटीमण्डपमा सुरु भएको छ । पार्टीको ११ औं महाधिवेशनको बन्दसत्र अघि केन्द्रीय कमिटी बैठक बसेको हो ।

बैठकमा पार्टीको विधान संशोधनसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

यस्तै, महाधिवेशनको बन्दसत्र भने केन्द्रीय कमिटी बैठकपछि दिउँसो १ बजेबाट सुरु हुने बताइएको छ । केन्द्रीय कमिटी बैठक राखिएकाले बन्दसत्र सरेको हो ।

advertisement_1676998982.gif