मंगलवार, १७ असार, २०८२

एमालेको सचिवालय बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २१ बैशाख, २०८२

एमालेको सचिवालय बैठक बस्दै

२१ बैशाख २०८२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे बैठक बोलाइएको  एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उहाँका अनुसार बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif