आईतवार, ६ बैशाख, २०८३

एमालेको सचिवालय बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २७ मंसिर, २०८२

एमालेको सचिवालय बैठक बस्दै

२०८२ मंसिर २६, काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको हो ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्ताव लगायतका विषयमा छलफल हुनेछ ।

एमालेको ११ औँ महाधिवेशन भोली (शनिबार) देखि सुरु हुँदै  छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

advertisement_1676551646.gif