आईतवार, ६ बैशाख, २०८३

एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १ पुष, २०८२

एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

२०८२ पुष ०१, काठमाडौं । नेकपा एमालेको जारी एघारौँ महाधिवेशन अन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ ।

केन्द्रीय निर्वाचन आयोगले मनोनयन भएका नामहरूको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

आयोगका अनुसार, आज मतदान हुँदै छ । मतदानको समय दिउँसो १२ बजेका लागि तोकिएको भए पनि प्राविधिक पक्ष मिलाउन पर्ने हुँदा केही बेर ढिलो सुरु हुने बताइएको छ । नयाँ कार्य तालिका सार्वजनिक भने भइसकेको छैन ।

Download the PDF
advertisement_1676553908.gif