आईतवार, ६ बैशाख, २०८३

ईश्वर पोखरेल काठमाडौं-५ बाट एकल सिफारिस

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २१ पुष, २०८२

ईश्वर पोखरेल काठमाडौं-५ बाट एकल सिफारिस

२०८२ पुष २१, काठमाडौं । नेकपा (एमाले)का पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम काठमाडौं निर्वाचन क्षेत्र ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ एकल सिफारिस भएको छ ।

आइतबार बसेको एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी फागुन २१ मा हुने निर्वाचनका लागि पोखरेलको नाम उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको हो ।

नेता पोखरेलले गृह क्षेत्र काठमाडौं ५ बाट निर्वाचन लड्दै आएका छन‍् काठमाडौं–५ पोखरेलले नियमित निर्वाचन लड्दै आएको उनको गृह क्षेत्र हो ।

advertisement_1676551646.gif