मंगलवार, १९ जेष्ठ, २०८३

आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, १३ घण्टा पहिले

आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

२०८३ जेष्ठ १९, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक मध्यान्ह १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बताइएको छ ।

advertisement_1676998982.gif