मंगलवार, ३ मंसिर, २०८२

प्रधानमन्त्री कार्कीले भोलि १ सय २३ दलसँग छलफल गर्ने

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

प्रधानमन्त्री कार्कीले भोलि १ सय २३ दलसँग छलफल गर्ने

२०८२ मंसिर २, काठमाडौँ । प्रधानमन्त्रीले सुशीला कार्कीले बुधबार १ सय २३ दलसँग आगामी चुनावबारे छलफल गर्ने भएकी छन् । बधुबार अपराह्न ४ बजे छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दलहरूलाई बोलाइएको छ ।

प्रधानमन्त्रीले दलका नेताहरूसँग छलफल नै नगरेको गुनासो आएको थियो । त्यसलाई सम्बोधन गर्न प्रधानमन्त्रीले बुधबार छलफल गर्न बोलाएकी हुन् ।

बुधवार अपराह्न ४ बजे छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरवारमा दलहरूलाई बताइएको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने मिति घोषणा गरिसकेको छ।

advertisement_1676551694.gif