मंगलवार, ३ मंसिर, २०८२

कर्णाली याक्सलाई चितवन राइनोजले गर्यो ४ विकेटले पराजित

राष्ट्रिय सन्‍देश संबाददाता, १९ घण्टा पहिले

कर्णाली याक्सलाई चितवन राइनोजले गर्यो ४ विकेटले पराजित

२०८२ मंसिर २, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजल ४ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले चितवनलाई १६७ रनको लक्ष्य दिएको थियो ।

कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएको हो । चितवनले १९ .१ ओभरमा नै लक्ष्य पूरा गरेर ४ विकेटले कर्णालीलाई हराएको हो ।

advertisement_1676553851.gif