शुक्रबार, ४ बैशाख, २०८३

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २७ माघ, २०८२

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ माघ २६, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४ हजार १ सय रुपैयाँले बढेको हो । आइतबार ३ लाख ५ सय रुपैयाँमा कारोवार भैइरहेको सुन आज बढेर ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा २४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदी ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

advertisement_1676551537.gif