सोमबार, ८ भाद्र, २०८३

सुनको मूल्य मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

राष्ट्रिय सन्‍देश संबाददाता, १६ घण्टा पहिले

सुनको मूल्य मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

२०८३ भदौ ०७ काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन तोलाको २८ सयले बढेर तोलाको ३ लाख १९ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख १६ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ४९७५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४९८५ मा कारोबार भएको थियो ।

advertisement_1676551537.gif