मंगलवार, ८ बैशाख, २०८३

यस्तो छ वर्षौँदेखि बन्द जनकपुर चुरोट कारखानाको अवस्था (तस्वीरहरु)

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

यस्तो छ वर्षौँदेखि बन्द जनकपुर चुरोट कारखानाको अवस्था (तस्वीरहरु)

२०८३ बैशाख ०८, जनकपुर । कुनै समय नेपालको औद्योगिक शान मानिने जनकपुर चुरोट कारखाना अहिले बन्द छ । रसियाली प्रविधिबाट बनेका यी मेसिनहरू वर्षौँदेखि थन्किए पनि अझै तन्दुरुस्त देखिन्छन् ।

तत्कालीन समयमा चालु अवस्थामै बन्द गरिएको यस कारखानाभित्रका मेसिनहरूमा अझै खिया लागेको छैन ।

यदि सरकारले इच्छाशक्ति देखाएर यसलाई पुनः सञ्चालन गर्ने हो भने ७०० भन्दा बढीले तत्काल रोजगारी पाउन सक्ने अवस्था रहेका यहाँका कर्मचारीहरु बताउँछन् ।

advertisement_1680627706.gif