सोमबार, ११ कार्तिक, २०८२

एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड नेपालमा

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १२ भाद्र, २०८०

एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड नेपालमा

काठमाडौं। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरन एस अलफोर्ड आज नेपाल आइपुगेका छन् । उनी अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नेपालमा एमसीसी आयोजनाको औपचारिक शुरुवातका लागि उनी यहाँ आएको बताइएको छ ।

करीब ७० करोड डलरको एमसीसी परियोजनाको बुधबार उद्घाट्न गर्ने कार्यक्रम रहेको छ ।

advertisement_1676553851.gif