राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ४ श्रावण, २०८१
काठमाडौँ, साउन ४ । काठमाडौँ महानगरका प्रमुख बालेन शाहको आज साँझ पुत्ला जलाएका छन । काठमाडौँ महागरपालिका वडा नम्बर २२ का स्थानीयले मेयर बालेन शाहको पुतला जलाएका हुन्।
महानगरले फुटपाथ विस्तारको कामलाई अघि बढाएपछि स्थानीयबासी विरोधमा उत्रिँदै मेयर बालनेकाे पुत्ला जलाएका हुन् ।
उच्च अदालतले महानगरको पक्षमा फैसला गरेपछि महानगरले डोजरसहित फुटपाथ विस्तार काम अघि काम अघि बढाएको थियो ।