सोमबार, ११ कार्तिक, २०८२

स्वस्थानी व्रत माघ सुक्ल पुर्णिमा देखि समापन

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २४ माघ, २०७९

स्वस्थानी व्रत माघ सुक्ल पुर्णिमा देखि समापन

पौष सुक्ल पुर्णिमा देखि शरु भएको  एक महिना लामो स्वस्थानी व्रत माघ सुक्ल पुर्णिमा देखि समापन भएको छ। माधवनारायणको व्रत बसेका व्रतालुले   शनिबारनै व्रत समापन गरेका छन्। व्रत समापनको दिन काठमाडौंको  शालीनदीमा व्रतालुको भिड लागेको थियो। 
लामो परम्परा रहेको  श्रीस्वस्थानीको व्रत र उपासना गर्ने ब्रतालु हरु   शालीनदीमा नेपालका  विभिन्न स्थान बाट  आएका थिए ।  

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि श्री स्वस्थानीको व्रत गर्दा मनोकांक्षा पूरा भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा बाचन गर्ने, सुन्ने र पूजाआजा गर्ने र ब्रत गर्ने प्राचलन  नेपालमा रहेको छ। नेपालका धेरै जसो घरमा यो एक महिना श्रीस्वस्थानी को कथा  जुन स्कन्ध पुराण बाट लिएको हो। जसलाई  माघ महात्म्य को नामले पनि चिनिञ्छ।  धेरै नेपाली हरुको घर घरमा सुनाउने सुन्ने गरिएको थियो हुन् आज ब्रतको समाप्ति पछि सकिएको छ।  

advertisement_1680627706.gif