मंगलवार, २८ आश्विन, २०८२

गुँड बनाउने कलामा निपुण: तोप चरा (तस्विर सहित)

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ६ जेष्ठ, २०८२

गुँड बनाउने कलामा निपुण: तोप चरा (तस्विर सहित)

५ जेठ, २०८२, काठमाडौं । तोप चरा (जसलाई ‘कोटेरो’, ‘सुजेरो’ वा ‘बकेचो’ भनेर पनि चिनिन्छ) एक आकर्षक र चञ्चल शिल्प चरा हो ।

हेर्दा मनमोहक लाग्ने यो चरा घाँस, पराल र रेसा बोकेर गुँड बनाउने सिपालु चरा हो, जसले मानिसलाई मोहित बनाउँछ । काठमाडौँ उपत्यका वरपर उपयुक्त ठाउँ भेट्टाएपछि यो गुँड बनाउने गर्छ ।

यसको मुख्य आहार धान र गेडागुडी भएकाले यो प्रायः खेतबारी र पोखरी आसपास देखिन्छ।

advertisement_1744958411.jpg