मंगलवार, २८ आश्विन, २०८२

काठमाडौंको भिमसेनस्थान नजिकै आगलागी

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १३ आश्विन, २०८२

काठमाडौंको भिमसेनस्थान नजिकै  आगलागी

काठमाडौँ । काठमाडौंको भिमसेनस्थान नजिकै आगलागी भएको छ । आज बिहानीपख शुरु भएको आगलागी अहिले नियन्त्रणमा आएको बताइएको छ ।

कपडा गोदामबाट सुरु भएको आगो अहिले छेउको घर र मन्दिरमा पनि आगो लागेको छ । बिहान ३ : ३० बाट आगलागी सुरु भएको स्थानीयहरूको भनाई छ।आगो निभाउने प्रयास का लागि  नेपाली सेना, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका सहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताइएको छ । 

advertisement_1676553908.gif