आईतवार, ३१ जेष्ठ, २०८३

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई मेडिकल कलेज सञ्चालनको बाटो खुल्‍यो

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १२ चैत्र, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई मेडिकल कलेज सञ्चालनको बाटो खुल्‍यो

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई मेडिकल कलेज सञ्चालनको बाटो खुलेको छ । न्यायाधीशहरू डा. कुमार चुडाँल र सारंगा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याउको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।

सोमबार आदेश जारी भएपनि फैसला विस्तृत विवरण भने आइसकेको छैन ।

मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईले २०७७ असार २१ र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट दायर गरेका थिए।

advertisement_1680627706.gif
अन्य समाचार