मंगलवार, २८ आश्विन, २०८२

सामाजिक सञ्जालको नियमन गर्ने विधेयक मन्त्रिपरिषद्‌बाट स्वीकृत

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ९ माघ, २०८१

सामाजिक सञ्जालको नियमन गर्ने विधेयक मन्त्रिपरिषद्‌बाट स्वीकृत

९ माघ । मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सञ्जालको नियमन गर्ने विधेयक स्वीकृत गरेको छ ।

सामाजिक सञ्जालको सञ्चालन, प्रयोग र नियमन गर्ने विधेयक संघिय संसदमा पेश गर्न स्वीकृति दिएको हो।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले तयार गरेको विधेयक प्रतिबन्धित वस्तुको विज्ञापन गर्न नपाउने, सामाजिक सञ्जालमा सेयर हुने कन्टेनको नियमन हुने छन्।

advertisement_1744958411.jpg