मंगलवार, २८ आश्विन, २०८२

अर्थ मन्त्रालयका तीन सहसचिवहरूको जिम्मेवांरी हेरफेर

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ५ आश्विन, २०८२

अर्थ मन्त्रालयका तीन सहसचिवहरूको जिम्मेवांरी हेरफेर

२०८२ असाेेज ०५, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालयका तीन जना सहसचिवको जिम्मेवारी हेरफेर गरेका छन् ।

अर्थमन्त्री खनालले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखमा महेश आचार्यलाई जिम्मेवारी दिएका छन् भने सो महाशाखा प्रमुख रहेको सेवन्तक पोखरेललाई वित्तीय संघीयता समन्वय महाशाखा प्रमुखमा जिम्मेवारी दिएका छन् । 

त्यस्तै, खनालले वित्तीय संघीयता महाशाखा प्रमुख रहेका महेश बराललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुखमा जिम्मेवारी दिएका छन् । 

advertisement_1676551694.gif