बिहीबार, २८ फाल्गुन, २०८२

११ हजारले घट्यो सुनको मुल्य

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १७ पुष, २०८२

११ हजारले घट्यो सुनको मुल्य

०८२ पुष १७,काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज १ हजार ४ सय रुपौयाँले सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ५९ हजार ६ रुपैयाँ कायम भएको छ ।

बुधबार सुनको मूल्य २ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो ।सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेको छ ।

बुधबार ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेका चाँदी आज ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

advertisement_1680627706.gif