बिहीबार, २८ फाल्गुन, २०८२

सुनको मूल्य २ हजारले घट्यो, चाँदीको कतिमा हुदैछ कारोबार ?

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २४ पुष, २०८२

सुनको मूल्य २ हजारले घट्यो, चाँदीको कतिमा हुदैछ कारोबार ?

पुष २४, २०८२ ,काठमाडौँ।नेपाली बजारमा आज सुनको भाउ २ हजार रुपैयाँले घटेको छ।बुधबारको तुलनामा आज सुनको मूल्य २ हजार रुपैयाँले घटेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार २ हजार रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ६५ हजार ७०० कायम भएको छ।

यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ।आज एक तोला चाँदी ४ हजार ८३५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाको छ।

अघिल्लो दिन सोही परिमाणको चाँदी मूल्य ४ हजार ९३५ रुपैयाँ पुगेको थियो।

advertisement_1676551646.gif