मंगलवार, १७ असार, २०८२

शिक्षकहरू बिहानैदेखि प्रदर्शनमा, सडक अस्तव्यस्त (फोटोफिचर)

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ७ बैशाख, २०८२

शिक्षकहरू बिहानैदेखि प्रदर्शनमा, सडक अस्तव्यस्त  (फोटोफिचर)

७ बैशाख २०८२, काठमाडौं । केन्द्रित आन्दोलन गर्दै आइरहेको शिक्षक–कर्मचारीहरुले आइतबार विहानदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनमा तत्काल शिक्षा ऐन जारी गर्न माग गरिएको छ । राप्रपाको पनि विरोध प्रदर्शनको कार्यक्रम रहेकाले विहान नौं बजे नै मण्डलामा जम्मा भएका हुन् ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif