मंगलवार, २८ आश्विन, २०८२

शिक्षकसँगको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १६ बैशाख, २०८२

शिक्षकसँगको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी

१६ बैशाख २०८२, काठमाडौं । आन्दोलनरत शिक्षकहरूसँगको वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका छन् ।

सिंहदरबारमा शिक्षामन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघका प्रतिनिधिसँग वार्ता जारी राखेका छन् ।

जारी वार्तामा अर्थमन्त्री पौडेल र गृहमन्त्री लेखक पनि सहभागी भएका हुन् ।

advertisement_1676998982.gif