शुक्रबार, ३ जेष्ठ, २०८२

उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ५ मंसिर, २०८१

उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

काठमाडौं, मंसिर ५ । निर्वाचन आयोगले मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।

आयोगले निर्वाचन कार्यतालिका अनुसार आज बुधबार साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो।

आयोगले जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका लागि उम्मेदवारी दिएका ४१० जनामध्ये ३ जना निर्विरोध निर्वाचित भएको र ३१ जनाले उम्मेदवारी फिर्ता लिएपछि ३७६ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif