मंगलवार, २८ आश्विन, २०८२

गण्डकीका मुख्यमन्त्रीले लिए सपथ।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १५ बैशाख, २०८०

गण्डकीका मुख्यमन्त्रीले लिए सपथ।

पोखरा। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको सपथ गराएका छन् । आज सपथ ग्रहण समारोह भयो र मुख्यमन्त्रीका रूपमा पाण्डेले पहिलो पटक दुई मन्त्री नियुक्त गरे।
नवनियुक्त मन्त्रीहरू माओवादीका तर्फबाट सुशीला सिङ्खरा र कांग्रेसकी सरस्वती अर्यालले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । यद्यपी उनीहरुको मन्त्रालयको टुंगो लाग्न बाँकी छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र संयुक्त समाजवादीको समर्थन पाएका मुख्यमन्त्री पाण्डेले बिहीबार पदभार ग्रहण गरेका हुन् । 

advertisement_1676553851.gif