मंगलवार, २८ आश्विन, २०८२

पोखराको फेवातालमा हावाहुरीले डुंगा दुर्घटना हुँदा घाइते भएकी वृद्ध महिलाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २० फाल्गुन, २०७९

पोखराको फेवातालमा हावाहुरीले डुंगा दुर्घटना हुँदा घाइते भएकी वृद्ध महिलाको मृत्यु

पोखराको फेवातालमा हावाहुरीले डुंगा दुर्घटना हुँदा घाइते भएकी वृद्ध महिलाको मृत्यु भएको छ । आज दिउँसो हावाहुरीका कारण भएको डुंगा दुर्घटनामा परिवार परेको थियो । बैदाम प्रहरी नायव उपरीक्षक वेद जोशीका अनुसार परिवारसहित चढेको डुंगा पल्टिदा ७० वर्षीय याममाया गिरीको मृत्यु भएको हो । 

उनको गण्डकी मेडिकल अस्पतालमा उपचार हुँदै गर्दा मृत्यु भएको डीएसपी जोशीले जानकारी गराए ।

advertisement_1680627680.gif