आईतवार, ३१ जेष्ठ, २०८३

बैंकिङ कसुरमा सेफ सन्तोष साह प्रक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, १५ घण्टा पहिले

बैंकिङ कसुरमा सेफ सन्तोष साह प्रक्राउ

२०८३ जेष्ठ ३०, काठमाडौं । चर्चित नेपाली सेफ सन्तोष साह पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई गएराति महोत्तरीबाट नियन्त्रणमा लिएको हो।

बैंकिङ कसूर अन्तर्गतको चेक अनादर (चेक बाउन्स) मुद्दामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका साहलाई काठमाडौँ ल्याई थप कानुनी प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।

advertisement_1676551646.gif