मंगलवार, २८ आश्विन, २०८२

रसुवामा ठूलो परिमाणमा सुन बरामद

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ५ जेष्ठ, २०८२

रसुवामा ठूलो परिमाणमा सुन बरामद

४ जेठ २०८२, काठमाडौं । प्रहरीले आइतबार रसुवामा ठूलो परिमाणमा सुन बरामद गरेको छ । चिनियाँ नाकाबाट नेपाल भित्र्याइएको सो सुन रसुवा प्रहरीले बरामद गरेको हो ।

सुन जोख्ने काम भइरहेको बताइएको छ । रसुवा प्रहरी प्रमुख हेमबहादुर शाहीले पनि सुन बरामद भएको अनलाइनखबरसँग पुष्टि गरेका छन् । 

अहिले सुन जोख्ने काम भइरहेको छ ।

advertisement_1680627706.gif