शुक्रबार, ४ जेष्ठ, २०८१

advertisement_1712329002.jpg

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु; पछिल्लो २४ घण्टामा थप १ सय ४ जनामा सङ्क्रमण पुष्टि

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ४ बैशाख, २०८०

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु; पछिल्लो २४ घण्टामा थप १ सय ४ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं। कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्‍यु भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा एक सय ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मंत्रालयका अनुसार एक हजार छ सय ३२ जनाको नमुना परीक्षण गर्दा एक सय ४ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ।

पछिल्‍लो २४ घण्‍टामा ६० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाको सक्रिय संक्रमितको संख्या भने ३७९ जना पुगेको छ।

सङ्क्रमितमध्ये ३४ जना संस्थागत आइसोलेशनमा, ७ जना आईसीयूमा र तीन जना भेन्टिलेटरमा रहेका छन् ।

 

advertisement_1712329002.jpg
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg