राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २१ जेष्ठ, २०८२
२० जेठ २०८२, पाल्पा । नेपालको उत्तरमा चीन र दक्षिणमा भारत जोड्ने गरी कालिगण्डकीको तिरैतिर निर्माण गरिएको ४३५ कि.मि. लामो यस करिडोर मार्फत् कालिगण्डकीको आसपास बसोबास गर्ने नेपालीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
विकासको प्रमुख पूर्वाधार सडकको निर्माण भएपछि विकासका अन्य सम्भावनाका ढोका पनि खुल्दै गएका छन् ।
तस्बिरहरू:-प्रदिप घिमिरे






