शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

लुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्ब ४७ करोड ९७ लाखको बजेट।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १ असार, २०८०

लुम्बिनी प्रदेश सरकारले ल्यायो  ४० अर्ब ४७ करोड ९७ लाखको  बजेट।

दाङ्ग । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोड ९७ लाखको  बजेट ल्याएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट पेश गरेका हुन् ।

 

कुल बजेटमध्ये चालुतर्फ १५ अर्ब ६३ करोड ३० लाख ९९ हजार अर्थात ३३.८७ प्रतिशत विनियोजन गरिएको छ ।

 

 पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार अर्थात ५७.४५ प्रतिशत छ र स्थानीय तहमार्फत वित्तिय हस्तान्तरणमार्फत ३ अर्ब ५८ करोड ९७ लाख अर्थात ८.८७ प्रशितत विनियोजन गरिएको छ ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg