शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

नेपालगन्जका उर्दू साहित्यकारहरुको मासिक गजल गोष्ठी सम्पन्न ।

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २७ श्रावण, २०८०

नेपालगन्जका उर्दू साहित्यकारहरुको मासिक गजल गोष्ठी सम्पन्न ।

पवन जायसवाल, नेपालगन्ज (बाँके) ।  नेपालगन्जका उर्दू साहित्यकारहरुको संगठन गुल्जार–ए– अदबले श्रावण २७ गते शनिवार आफनो मासिक गजल गोष्ठी गरेको छन् ।

गुल्जार–ए–अदब बाँकेद्वारा प्रत्येक महिनाको अन्तिम शनिवार उर्दू साहित्यकारद्वारामासिक गजल गोष्ठी कार्यक्रम गर्दै आईरहेको छ सोही आनुसारमहेन्द्र पुस्तकालको सभाहलमा गजल साहित्यकारहरुले गजल वाचन थिए । गजल गोष्ठीमा “फिर यूँ हुआ कि वो भी सर –ए–दार आ गया ” मिश्ररामा उर्दू साहित्यकारहरुले गजल वाचन गरेका थिए । 

नेपालगंजका उर्दू साहित्यकारसैयद असफाक रसूल नेपालीको अध्यक्षतमा, अन्सर नेपालीद्वारा सञ्चालित कार्यक्रममा वरिष्ठ उर्दू शायर तथा गुल्जार–ए–अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौक, सैयद असफाक रसूल नेपाली, सचिव मोहम्मद मुस्तफा अहशन कुरैशी, जमील अहमद हाशमी, अन्सर नेपाली लगायतउर्दू साहित्यकारहरूले गजल वाचन गरेका थिए ।

सो कार्यक्रममा वरिष्ठ कथाकार सनत कुमार रेग्मी,बव्बु फारुकी लगायतको सहभागिता रहेको थियो ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg