राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १० बैशाख, २०८०
पाल्पा। पाल्पामा बस दुर्घटना हँदा एक महिलाको मृत्यु भएका छ। आज बिहान भएको दुर्घटनामा १८ जना घाइतेहरूको उद्धार गरिएको छ।
बुटवलबाट पाल्पा जॉंदै गरेका लु१ख ५९५६ नम्बरको बस सिद्वार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायक उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो।
घाइतेहरूको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।