शुक्रबार, १० माघ, २०८२

रक्तादान कार्यक्रममा ४ महिला सहित ३० जनाले गरे रक्तदान

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १० पुष, २०८२

रक्तादान कार्यक्रममा ४ महिला सहित ३० जनाले गरे रक्तदान

पुष १०, २०८२ नेपालगन्ज(बाँके) ।नेपालपत्रकार महासंघ बाँके शाखाले पौष ६ गते आइतवार आयोजना गरेको रक्तादानकार्यक्रममा ४ महिला सहित३० जनाले रक्तदान गरेका छन् ।नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा नेपालगन्जको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमगरिएको थियो ।

नेपाल पत्रकार महासंघ लुम्बिनीप्रदेश अध्यक्ष शुक्रऋषिचौलागाई र नेपालपत्रकार महासंघ बाँके शाखाअध्यक्ष नवीनगिरीले संयुक्त रुपमाप्रादेशिक रक्तसञ्चार सेवाकावरिष्ठ प्राविधिकअधिकृत तथा प्रमुख उपेन्द्र रेग्मीलाई रगत संकलन गर्ने ब्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो।

आयोजित रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रि सदस्य,बाँकेका पूर्व अध्यक्ष तथा दैनिक नेपालगन्जका सम्पादक झलक गैरै, नेपाल प्रेस यूनियन बाँकेकाअध्यक्षप्रिया स्मृति ढकाल, कालपृष्ठ दैनिकका सम्पादक कमल खत्री, नेपाल पत्रकार महासंघ बाँके शाखाका सचिव कृष्ण ओली, पहल केसी, मेघराजजिएम, सनातनआवाजका सम्वाददाता धर्म प्रकाश जायसवाल, पञ्चमधोबी, जागेश्वर सिंह थारु, शम्भु थारु, शंकर प्रसादखनाल, लोकनाथशर्मा, सोम गुरुङ्ख, दुर्ग बहादुर बिक, सुनिताश्रेष्ठ, बिनोद कुमार बैश्य, लोकमाया सुवेदी (सुमित्रा), मिसन टूडे राष्ट्रिय दैनिककाशुभाकर बिश्वकर्मा, बिष्णु प्रुाद बेल्वासे, पूर्णचन्द्र सुवेदी, पियूशप्रजापति, भिम बहादुर डाँगी, रामसुन्दर थारु, लक्ष्मीतिमिल्सेना, राजेन्द्र रोकाय, बिनोद गौतम, प्रेम एसके, नेपालगन्जउप–महानगरपालिका वार्ड नं.१० का स्वास्थ्यकर्मीद्वयधर्मेन्द्र सिंह, यशोदा थापा र सर्जिना बुढा लगायत ३० जनाले रक्तदान गरेकाथिए ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, सुनिल  पुलामी मगर, कविराज जैसी, प्रशान्तथारु, बैकुण्ठ रेग्मीर बीरेन्द्र योगीले प्राविधिक सहयोग गरेकाथिए ।

नेपालपत्रकार महासंघ बाँके शाखाका सचिव कृष्ण ओलीद्वारा सञ्चालितकार्यक्रममापूर्व अध्यक्ष प्रेम केसी, नीरज गौतम, रुद्र सुवेदी, नेपाल प्रेस यूनियन बाँकेकापूर्व अध्यक्षअर्जुन ओली, उपाध्यक्ष करुणा शाह, शमीरमानश्रेष्ठ, सलामतअली शेष लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।सो कार्यक्रममा रक्तदाताहरुलाई कदर–पत्रप्रदान गरिएको थियो । प्रादेशिक रक्त सञ्चार सेवा नेपालगन्जका प्रमुखउपेन्द्र रेग्मीले नेपालपत्रकार महासंघ बाँके शाखालाई धन्यवाद पत्रप्रदान गर्नुभएको थियो ।

advertisement_1676551646.gif