आईतवार, १० कार्तिक, २०८२

रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २४ चैत्र, २०८१

रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान

बुटवल। उच्च अदालतको आदेशपछि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई  पुर्पक्षका लागि कारागार चलान गरिएको छ।पक्रिया पुरा गर्नका लागि उनलाई आइतबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइएको थियो। सरकारी विदाका कराण दुई दिन हिरासतमा बिताएका लामिछानेलाई आज जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार पथाइएको बताइएको छ।

सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रूपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा पठाउने आदेश गरेको थियो ।
 

advertisement_1676551646.gif