मंगलवार, २८ आश्विन, २०८२

संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाको प्रदर्शन

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २५ चैत्र, २०८१

संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाको प्रदर्शन

२६ चैत्र २०८१, काठमाडौं। संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले प्रदर्शन गरेको छ । राष्ट्रिय जनमोर्चाले संघीयता धेरै खर्चिलो भएको बताउँदै संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित प्रदर्शन गरेको हो ।

पार्टीले चैत्र २४ गतेदेखि ३० गतेसम्म आन्दोलनका कार्यक्रम गर्ने जनाएको थियो । प्रदुषणका कारण दुई दिन घटाएको पार्टीले बताएको छ ।

उनीहरुले गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, संघीयता खारेज गरौँ, मजदुरका माग पूरा गर जस्ता व्यानर र प्लेकार्ड बोकेर काठमाडौंको माईतीघरमा प्रदर्शन गरेका हुन् ।

advertisement_1676998982.gif