राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १६ जेष्ठ, २०८२
१५ जेठ २०८२, काडमाडाैं । मुलुकमा गणतन्त्र स्थापना गर्न योगदान पुर्याएकाहरुको सम्झनामा सरकारले ४५ करोड खर्चेर नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्माण गरेको गणतन्त्र स्मारक पार्क सुनसान छ ।
सरकारी वेवास्ताका कारण पार्क वेवारिसे अवस्था पुग्ने चिन्ता छ ।
तस्बिर : नेपाल न्युज बैंक