मंगलवार, १७ असार, २०८२

कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार पुग्यो

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १६ जेष्ठ, २०८२

कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार पुग्यो

१५ जेठ २०८२,  काठमाडौं । सरकारले महंगी भत्ता वृद्धि गरेको छ  । 

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेटमा सरकारी कर्मचारीको महंगी भत्ता बढाएर ५ हजार पुर्‍याएको बताए । महँगी भत्ता बढाए पनि स्रोत अभावले राष्ट्रसेवक कर्मचारीको तलब बढाउन नसकिएको बताए ।

सरकारले यसपटक कर्मचारीको तलब भने बढाएको छैन । यसअघि तीन वर्षअघि तलब बढेकोमा यस वर्ष बढ्ने अपेक्षा गरिएको थियो ।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif