राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १७ जेष्ठ, २०८२
१६ जेठ २०८२, काठमाडौं । स्वयम्भूनाथ काठमाडौं उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो । विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्र बौद्ध धर्मावलम्बीहरूको आस्थाको प्रमुख केन्द्र हो ।
स्वयम्भूनाथ धार्मिक मात्र नभई पर्यटकहरूका लागि पनि आकर्षणको केन्द्र हो। बिहानको समयमा स्वयम्भूनाथमा ध्यान गर्ने र शरीरिक व्यायम गर्नेहरु पनि प्रशस्त देखिन्छ।