बिहीबार, २८ फाल्गुन, २०८२

रुपन्देही–३ः काँग्रेसबाट खाणसहित छ जना सिफारिस

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २५ मंसिर, २०८२

रुपन्देही–३ः काँग्रेसबाट खाणसहित छ जना सिफारिस

२०८२ मंसिर २४, रुपन्देही । नेपाली काँग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित छ जनाको नाम सिफारिस गरेको छ । 

क्षेत्रीय कार्य समितिको मङ्गलबारको बैठकले प्रत्यक्षतर्फ खाँणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीको नाम सिफारिस गरेको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिए ।

यसैगरी, समानुपातिकतर्फ जन्नतुननिशा धुनिया, पुष्पाथरुनी र माधवी शर्मालाई सिफारिस गरिएको उनले बताए ।  

advertisement_1676551537.gif