राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ६ माघ, २०८२
२०८२ माघ ५, काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनाको लागी धमाधम टिकट वितरण गरिरहेको छ । बिशेष महाधिवेशनका कारण नेपालि कांग्रेसको उम्मेदवार चयन गर्न केहि ढिला भएको छ । अन्य क्षेत्रमा पनि आज मध्यरातिदेखि भोलि विहानसम्म टुंगो लाग्ने बताइएको छ ।
अहिलेसम्म टिकट पाउनेहरू यस प्रकार रहेका छन् ।
कोशी
१.सुनिल शर्मा, मोरङ ३
२.नरेन्द्र केरुङ, पाँचथर
३.सन्तोष सुब्बा, तेह्रथुम
४.दिनेश राई, धनकुटा
५. निश्कल राई, इलाम १
६. भेषराज अाचार्य इलाम- २
७ प्रकाशसिंह कार्की,सोलुखुम्बु
८ रामहरि खतिवडा ओखलढुंगा
९ बीरकाजी राइ खोटाङ
१० बिदुर बस्नेत उदयपुर-१
११ रामकुमार राई उदयपुर-२
१२ बालकष्ण थापा भाेजपुर
१३ दिपनकुमार श्रेष्ठ सखुवासभा
बागमती
१.दुजाङ शेर्मा, काठमाडौं-३
२.मधु आचार्य,काभ्रे-२
३ प्रकाशशरण महत नुवाकोट-१
४ जगदीश्वरनरसिंह केसी नुवाकोट-२
गण्डकी
१. टेकराज पौडेल, बागलुङ-२
२. कर्णबहादुर भण्डारी, म्याग्दी
लुम्बिनी
१. कसुम थापा मगर, रुकुम पूर्व
२. डा. सुधन ओली, रोल्पा
३. डा. गोविन्दराज पोखरेल, प्यूठान
४. चन्द्र भण्डारी, गुल्मी-१
५. भुवन श्रेष्ठ,गुल्मी-२
६. योगेन्द्र चौधरी दाङ-१
७ किरण किशोर घिमिरे दाङ-२
कर्णाली
१. दीपबहादुर शाही, जुम्ला
२. जयपति रोकाय, हुम्ला
३. कर्णबहादुर बुढा, डोल्पा
४. हर्ष बम, कालिकोट
५. दिक्पाल शाही, दैलेख-२
६. केशबहादुर विष्ट, सल्यान
सुदूरपश्चिम
१. जनक गिरी, बाजुरा
२. चतुरबहादुर चन्द, बैतडी
३ . नरनारायण शाह, कैलाली-५
४ जनकराज चौधरी कैलाली-१
५ विजय स्वाँर , कैलाली-२
६. भीम बडुवाल कैलाली-३
७ वीरबहादुर बलायर , कैलाली-४
४ .धर्मानन्द जोशी, दार्चुला