बिहीबार, २८ फाल्गुन, २०८२

हंसपुर नगरपालिकाका मेयर यादवको निधन

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २७ माघ, २०८२

हंसपुर नगरपालिकाका मेयर यादवको निधन

२०८२ माघ २६, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका मेयर प्रदिप कुमार यादवको निधन भएको छ ।

गत बिहीबार राति उनलाई मस्तिष्क घात भएपछि जनकपुरको न्युरो अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारको लागि शुक्रबार हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा आज उनको निधन भएको हो । उनी नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए।

advertisement_1676998982.gif