मंगलवार, २८ आश्विन, २०८२

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतलाइ कारबाहीको सिफारिस

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ५ पुष, २०८१

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतलाइ कारबाहीको  सिफारिस

काठमाडौँ। काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि कारबाही गर्न सिफारिस गरेको छ।काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावरको  नक्सा स्वीकृति गरेको बिषयलाई लिएर महानगरले गुरागाईँमाथि कारबाही गर्न सिफारिस गरेको बताइएको छ ।गुरागाईँले उक्त टावरको प्रक्रिया पुरानागारी पास स्वीकृत गरिदिएको ले  गुरागाईँमाथि थप अनुसन्धान गरी कारबाहीका लागि सम्बन्धित निकायमा सिफरिस गरिएको बताइएको छ।भवन निर्माणको नक्सा पास कागजातको अनुमतिपत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृत गरेको देखिएको बताइएको छ।

advertisement_1676551646.gif