शनिबार, ३० फाल्गुन, २०८२

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १७ मंसिर, २०८२

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

२०८२ मंसिर १६, काठमाडौँ । राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ ।

मंगलबार समितिको १४१ औँ बैठक बिहान ११ः३० बजे समितिको बैठक कक्षमा बस्न लागिएको हो ।

आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ ।

advertisement_1676553851.gif