शनिबार, ३० फाल्गुन, २०८२

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद थप गर्ने सरकारको निर्णय

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ३ पुष, २०८२

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद थप गर्ने सरकारको निर्णय

२०८२ पुष ०३, काठमाडौं । सरकारले जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान गर्न गठित उच्चस्तीय जाँचबुझ आयोगको कार्यअवधी एक महिना थप गर्ने निर्णय गरेको छ ।

बिहीबारको बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

आयोगको म्याद यही पुस ९ गते सकिँदै थियो ।

advertisement_1676551694.gif